नेवार समूदायले आज किजा पूजा मनाउँदै

काठमाडौं । नेवार समूदायले आज किजा पूजा अर्थात् भाइ पूजा मनाउँदै छन् । नेवार समूदायमा यो तीन दिनको चाड स्वन्ति नखः मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरीको हिसाब–किताब सम्पन्न गर्ने अर्थात साल तामाम गर्नुका साथसाथै आफ्नो शरीरलाई पूजा गरी नयाँ वर्षका लागि संघर्ष गर्दै अगाडि बढ्नका लागि आवश्यक पौष्टिकतत्व ग्रहण गर्ने पर्वको रुपमा लिएको … Continue reading नेवार समूदायले आज किजा पूजा मनाउँदै